Skip to main content
समाजDC Nepal2 outlets covering

ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

Read the full story at DC Nepal

ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट ठूलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित र शान्त वातावरणमा आवतजावत गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानी बढाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको स्वरूप परिवर्तन गरी […]