Skip to main content
अर्थतन्त्रDC Nepal

घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धार

Read the full story at DC Nepal

घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धार

हेटौँडा। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित दुर्घटनास्थलमा उद्धार गर्न पुगेका सुरक्षाकर्मीले अत्यन्तै कठिन परिस्थितिको सामना गर्नुपरेको छ।

ठाडो र भिरालो भूभागका कारण उद्धारमा खटिएका सुरक्षाकर्मीले घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्नुपरेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले बताए। एसपी खत्रीका अनुसार दुर्घटनास्थलमा डोरीसमेत पु¥याउन कठिन भएपछि मृतकका शव सुरक्षित रूपमा माथि ल्याउन […]