Skip to main content
राजनीतिDC Nepal2 outlets covering

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

Read the full story at DC Nepal

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी

भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा शनिबार बिहान करिब ७ बजे आगलागी भएको छ। स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। घटनाको समयमा रेस्टुरेन्टमा कोही थिए वा थिएनन् भन्नेबारे थप जानकारी प्राप्त भएको छैन।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

In English

Fire at Prajapati Complex in Radhe Radhe, Bhaktapur

A fire broke out around 7 AM on Saturday at a restaurant located on the fifth floor of the Prajapati Complex in Radhe Radhe, Bhaktapur. According to local Kavitaa Thakuri, the initial assessment suggests that the fire was caused by a short circuit in the electrical lines. Locals, who saw smoke and flames from the road, informed the police. Upon receiving the report, a team with a fire engine arrived at the scene and attempted to control the fire. A full report on the damage caused by the fire is yet to be available. No further information has been received regarding whether anyone was present in the restaurant at the time of the incident. The police are investigating the incident.

Machine translation — the original above is the story as filed.