Skip to main content
राजनीतिDC Nepal2 outlets covering

चीन भ्रमणमा जानुअघि रास्वपा प्रतिनिधिमण्डल सभापति लामिछानेसँग छलफलमा

Read the full story at DC Nepal

चीन भ्रमणमा जानुअघि रास्वपा प्रतिनिधिमण्डल सभापति लामिछानेसँग छलफलमा

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डले आज पार्टी सभापति रवि लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको छ।

प्रतिनिधिमण्डलको नेतृत्व रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले गरेका छन् र कात्तिक २९ गतेदेखि चीन भ्रमणको कार्यक्रम तय भएको छ। छलफलमा भ्रमणको तयारी, समसामयिक विषयहरू र द्विपक्षीय सम्बन्धको सम्भावित लाभहरू समेटिएका छन्।

In English

Raswap delegation meets Chairman Lamichhane before China visit

Kathmandu. The delegation of the Rastriya Swatantra Party (Raswap), which is set to visit China on an official invitation from the Chinese Communist Party (CPC), held a discussion and consultation with Party Chairman Rabi Lamichhane at the Chairman's residence today. The delegation is led by Raswap General Secretary Biplin Kumar Acharya, and the China visit program is scheduled to begin on Kaathik 29. The discussion covered the preparations for the visit, contemporary issues, and the potential benefits of bilateral relations.

Machine translation — the original above is the story as filed.