Skip to main content
वातावरणDC Nepal2 outlets covering

भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह

Read the full story at DC Nepal

भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ नेपालीको सूची सार्वजनिक, ७ दिनभित्र दाबी गर्न आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ नेपाली नागरिकको विवरण सार्वजनिक गरेको छ। सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका तथ्यांकका आधारमा यो सूची प्रकाशन गरिएको हो। सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै रसुवाबाट १ हजार ५८३ जना बेपत्ता भएका छन्।

[…] काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका २ हजार २९४ नेपाली नागरिकको विवरण सार्वजनिक गरेको छ। सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका तथ्यांकका आधारमा यो सूची प्रकाशन गरिएको हो। सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै रसुवाबाट १ हजार ५८३ जना बेपत्ता भएका छन्।