अर्थतन्त्रBizmandu
प्रोटोन ईमास५ प्रति विश्व बजारमा आकर्षण बढ्दो, गाडीले मलेसियामा पायो दुई अवार्ड
Read the full story at Bizmandu

काठमाडौं। प्रोटोन ईमास५ ले दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ। यो विद्युतीय गाडीले मलेसियामा पिपुल्स च्वाइस र एडिटर्स च्वाइस विधामा अवार्ड जितेको हो।
कारलिस्ट डट एमवाईले गरेको कार्यक्रममा प्राप्त उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञमाझ प्रोटोन ई. मास ५ को बढ्दो लोकप्रियता र आकर्षणलाई थप पुष्टि गरेको नेपालका लागि यसको आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले जनाएको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा यी दुई अवार्डले प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गर्ने उल्लेख छ।
The post प्रोटोन ईमास५ प्रति विश्व बजारमा आकर्षण बढ्दो, गाडीले मलेसियामा पायो दुई अवार्ड appeared first on BIZMANDU .
More business
- In major breakthrough, U.S. assures India of comparative tariff advantage over its competitorsThe Hindu
- खप्तड क्षेत्रमा पर्यटन प्रवर्धनका लागि एकीकृत इको टुरिजम परियोजना, लागत २७ अर्ब रुपैयाँBizmandu
- घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धारDC Nepal
- Markets snap 3-day rally; Sensex drops 318 points, Nifty slips below 25,150The Hindu
- India’s housing market stays resilient as festive demand varies across citiesThe Hindu
- Rupee falls 8 paise to close at 94.20 against U.S. dollarThe Hindu