Skip to main content
अर्थतन्त्रDC Nepal

नक्कली भुटानी शरणार्थी प्रकरण: जेल सजाय छुट पाएर थुनामुक्त भए टोपबहादुर रायमाझी

Read the full story at DC Nepal

नक्कली भुटानी शरणार्थी प्रकरण: जेल सजाय छुट पाएर थुनामुक्त भए टोपबहादुर रायमाझी

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी कैद छुट पाएर बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको ठहरसहित कारागारमा बन्दी जीवन बिताइरहेका उनी उमेरहदको कानुनी सुविधा प्राप्त गर्दै रिहा भएका हुन्। […]