Skip to main content
खेलकुदDC Nepal

एनपीएलको व्यस्तताबीच तिहारमा रमाए नेपाली क्रिकेटर

Read the full story at DC Nepal

एनपीएलको व्यस्तताबीच तिहारमा रमाए नेपाली क्रिकेटर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा व्यस्त नेपाली क्रिकेटरहरूले पनि तिहार पर्व मनाएका छन्। प्रतियोगिताको खेल र अभ्यासको चटारोबीच खेलाडीहरूले लक्ष्मीपूजा गर्दै तिहार मनाएका हुन्। काठमाडौं गुर्खाजका कप्तान करण केसी, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र चितवन राइनोजका कप्तान सोमपाल कामीले लक्ष्मीपूजा गरेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

उनीहरूले लक्ष्मीपूजाका अवसरमा […] काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा व्यस्त नेपाली क्रिकेटरहरूले पनि तिहार पर्व मनाएका छन्। प्रतियोगिताको खेल र अभ्यासको चटारोबीच खेलाडीहरूले लक्ष्मीपूजा गर्दै तिहार मनाएका हुन्। काठमाडौं गुर्खाजका कप्तान करण केसी, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल र चितवन राइनोजका कप्तान सोमपाल कामीले लक्ष्मीपूजा गरेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।