Skip to main content
खेलकुदDC Nepal

टेलिभिजन उद्घोषकको गोली हानी हत्या, श्रीमानले भने ‘झुक्किएर गोली चल्यो’

Read the full story at DC Nepal

टेलिभिजन उद्घोषकको गोली हानी हत्या, श्रीमानले भने ‘झुक्किएर गोली चल्यो’

काठमाडौं । पाकिस्तानी टिभी एन्कर राबिया एहसानको गोली हानेर हत्या गरिएको छ। यो घटना रावलपिंडीमा भएको हो। यो घटनाले पाकिस्तानको मिडिया उद्योग स्तब्ध छ। पाकिस्तानस्थित च्यानल ‘समा’ को एक रिपोर्ट अनुसार, आइतबार रावलपिंडीको गुलशनाबाद इलाकामा पाकिस्तानी टेलिभिजन एन्कर र प्रोग्राम होस्ट राबिया एहसान आफ्नै घरमा मृत फेला परिन्; उनलाई गोली हानिएको थियो। आश्चर्यको कुरा – […] काठमाडौं ।

पाकिस्तानी टिभी एन्कर राबिया एहसानको गोली हानेर हत्या गरिएको छ। यो घटना रावलपिंडीमा भएको हो। यो घटनाले पाकिस्तानको मिडिया उद्योग स्तब्ध छ। पाकिस्तानस्थित च्यानल ‘समा’ को एक रिपोर्ट अनुसार, आइतबार रावलपिंडीको गुलशनाबाद इलाकामा पाकिस्तानी टेलिभिजन एन्कर र प्रोग्राम होस्ट राबिया एहसान आफ्नै घरमा मृत फेला परिन्; उनलाई गोली हानिएको थियो। आश्चर्यको कुरा – […] काठमाडौं । पाकिस्तानी टिभी एन्कर राबिया एहसानको गोली हानेर हत्या गरिएको छ।

यो घटना रावलपिंडीमा भएको हो। यो घटनाले पाकिस्तानको मिडिया उद्योग स्तब्ध छ। पाकिस्तानस्थित च्यानल ‘समा’ को एक रिपोर्ट अनुसार, आइतबार रावलपिंडीको गुलशनाबाद इलाकामा पाकिस्तानी टेलिभिजन एन्कर र प्रोग्राम होस्ट राबिया एहसान आफ्नै घरमा मृत फेला परिन्; उनलाई गोली हानिएको थियो। आश्चर्यको कुरा – यो हत्यामा राबिया एहसानकै पतिको नाम जोडिएर आएको छ।