Skip to main content
अर्थतन्त्रDC Nepal

रामायणले हजार करोड कमाउँदै गर्दा किन चर्कियो भाषाको विवाद ?

Read the full story at DC Nepal

रामायणले हजार करोड कमाउँदै गर्दा किन चर्कियो भाषाको विवाद ?

काठमाडौं । रणवीर कपुरको ‘रामायण’ ले बक्स अफिसमा १,००० करोड भारुको आँकडा पार गरिसकेको छ, तर अब महाराष्ट्रमा फिल्मलाई लिएर एउटा नयाँ बहस सुरु भएको छ।

राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) को सांस्कृतिक विभागले निर्माण पक्षसँग फिल्मलाई मराठी भाषामा पनि रिलिज गर्न माग गरेको छ। महाराष्ट्रजस्तो ठूलो फिल्मी बजारका दर्शकहरूले आफ्नै मातृभाषामा यति भव्य फिल्म हेर्ने […]