खेलकुदNepal Khabar
टी२० विश्वकपमा न्युजिल्यान्डविरुद्ध शतक बनाएका युवराज पोखरा एभेन्जर्समा अनुबन्ध
Read the full story at Nepal Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले क्यानडाका ब्याटर युवराज सम्रा र यूएईका बलर मारुफ मर्चेन्टलाई अनुबन्ध गरेको छ। २० वर्षीय सम्राले क्यानडाका लागि १९ ओडिआई र २० टी२०आई खेल खेलेका छन् ।
उनले टी२० आईमा १ शतक र ३ अर्धशतकसहित ५८६ रन बनाएका छन्। ओपनिङमा आक्रमक ब्याटिङ गर्ने युवराज सम्राको आगमनले पोखराको टप अर्डरमा सहयोग मिल्नेछ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले यसअघि बंगलादेशका शकिब अल हसन, महेदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंकाका चमिका करुणारत्ने, धनन्जय लक्षण र सदिरा समराविक्रमालाई अनुबन्ध गरेको छ।
More sports
- Not a good farewell match for Andre RussellKathmandu Post
- Australia appoint Mike Hussey as consultant for Ashes and Cricket World CupAl Jazeera
- Who is Kozo Tashima, the Japanese official running for FIFA presidency?Al Jazeera
- देउवा समूहद्वारा नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीतOnlinekhabar (Nepali)
- नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान मनोनीतDC Nepal
- यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दैOnlinekhabar (Nepali)