Skip to main content
राजनीतिDC Nepal3 outlets covering

पोखरामा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु, १२ जना घाइते

Read the full story at DC Nepal

पोखरामा जिप दुर्घटना हुँदा एक युवकको मृत्यु, १२ जना घाइते

कास्की। पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १३ जनालाई तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पुर्‍याइएको थियो।

उपचारका क्रममा […]