हर्मुज स्ट्रेटमा विष्फोटबाट तीनवटा तेल ट्याङ्कर क्षतिग्रस्त
Read the full story at DC Nepal

काठमाडौं । इरानको रिभोल्युसनरी गार्ड्सका अनुसार, आइतबार हर्मुज जलडमरूमध्यमा भएका विष्फोट र आगलागीका घटनाहरूमा तीनवटा तेल ट्याङ्करहरू क्षतिग्रस्त भएका छन्। बिबिसी पर्सियनबाट प्राप्त जानकारी अनुसार, इरानले भनेको छ कि यी जहाजहरू कानुनहरूको उल्लङ्घन गर्दै अनधिकृत मार्गबाट गुइरहेका थिए। इरानको भनाइ छ – दक्षिणी मार्ग, जुन ओमानको तट नजिकै अवस्थित छ र जहाँबाट गुज्रने जहाजहरूलाई संयुक्त […] काठमाडौं ।
इरानको रिभोल्युसनरी गार्ड्सका अनुसार, आइतबार हर्मुज जलडमरूमध्यमा भएका विष्फोट र आगलागीका घटनाहरूमा तीनवटा तेल ट्याङ्करहरू क्षतिग्रस्त भएका छन्। बिबिसी पर्सियनबाट प्राप्त जानकारी अनुसार, इरानले भनेको छ कि यी जहाजहरू कानुनहरूको उल्लङ्घन गर्दै अनधिकृत मार्गबाट गुइरहेका थिए। इरानको भनाइ छ – दक्षिणी मार्ग, जुन ओमानको तट नजिकै अवस्थित छ र जहाँबाट गुज्रने जहाजहरूलाई संयुक्त […] काठमाडौं । इरानको रिभोल्युसनरी गार्ड्सका अनुसार, आइतबार हर्मुज जलडमरूमध्यमा भएका विष्फोट र आगलागीका घटनाहरूमा तीनवटा तेल ट्याङ्करहरू क्षतिग्रस्त भएका छन्।
बिबिसी पर्सियनबाट प्राप्त जानकारी अनुसार, इरानले भनेको छ कि यी जहाजहरू कानुनहरूको उल्लङ्घन गर्दै अनधिकृत मार्गबाट गुइरहेका थिए। इरानको भनाइ छ – दक्षिणी मार्ग, जुन ओमानको तट नजिकै अवस्थित छ र जहाँबाट गुज्रने जहाजहरूलाई संयुक्त राज्य अमेरिकाले सुरक्षा प्रदान गर्दछ जुन अवैध छ।
More business
- लक्ष्मीपूजाको साँझ २ बिजुली पसलमा भीषण आगलागी, कम्तीमा ३ करोडको क्षतिNepal Khabar
- बसुन्धारामा कारको ठक्करबाट स्कुटरमा सवार २७ वर्षीया युवतीको मृत्युNepal Khabar
- जबर्जस्ती करणी कसुरमा १३ वर्ष कैद र ५ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउNepal Khabar
- Nepal’s share market weathers political jittersKathmandu Post
- Nepal launches TikTok campaign to promote tourism to global audiencesKathmandu Post
- दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरणThaha Khabar