Skip to main content
राजनीतिDC Nepal

वर्तमान सरकारको कार्यशैली हिन्दी जासुसी फिल्मजस्तै छ: प्रचण्ड

Read the full story at DC Nepal

वर्तमान सरकारको कार्यशैली हिन्दी जासुसी फिल्मजस्तै छ: प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले विगतका वर्षहरूमा सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्नेजस्ता तथ्यहीन र अराजक प्रचार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध र […] काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राज्यमा विवेकहीन, अराजक र निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले विगतका वर्षहरूमा सुशासन र विकासका क्षेत्रमा केही पनि काम भएन भन्नेजस्ता तथ्यहीन र अराजक प्रचार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।