रुसी आक्रमणपछि युक्रेनमा ६ लाखभन्दा बढी घरधुरी अन्धकारमा
Read the full story at Onlinekhabar (Nepali)

रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्। रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको पछिल्लो आक्रमणपछि नीप्रोपेट्रोभ्स्क क्षेत्रमा ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन्।
विद्युत् आपूर्ति अवरुद्ध भएपछि अस्पतालहरू जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन्। राजधानी किएभसहित खार्किभ र पोल्टाभा क्षेत्रमा पनि विद्युत् कटौती भएको छ।
युक्रेनी अधिकारीहरूका अनुसार रुसी नियन्त्रणमा रहेको बन्द अवस्थामा रहेको जापोरिजिया आणविक ऊर्जा केन्द्रको शीतलन प्रणालीको बाह्य विद्युत् सम्पर्क पनि पुनः विच्छेद भएको छ। स्थानीय नेता ओलेक्सान्द्र गान्झाका अनुसार संकटलाई ध्यानमा राख्दै अस्पताल तथा अन्य अत्यावश्यक सेवाका केन्द्रहरू सञ्चालन गर्न जेनेरेटरको सहारा लिनुपरेको छ।
More politics
- लक्ष्मीपूजाको दिन आज बढ्यो कि घट्यो सुनचाँदीको भाउ?Nepal Khabar
- लक्ष्मीपूजामा विद्युतको माग १७ सय मेगावाट पुग्ने प्रक्षेपणNepal Khabar
- पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारी, अब आठ घण्टामात्रै काम लगाउन पाइनेNepal Khabar
- साइबार ब्यूरोमा अजयबाबुले रोशनसँग माफी मागे, पोस्ट डिलिट गर्न सहमतNepal Khabar
- ‘हजुरबाले भनेथे’ को घोषणा, मुख्य भूमिकामा नीर शाहNepal Khabar
- देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांकNepal Khabar