Skip to main content
राजनीतिDC Nepal2 outlets covering

विराटनगरको ४ विकेटको जित, पोखरा प्लेअफबाट बाहिरियो

Read the full story at DC Nepal

विराटनगरको ४ विकेटको जित, पोखरा प्लेअफबाट बाहिरियो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भएको रोमाञ्चक खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।

यस पराजयसँगै पोखरा एभेन्जर्स प्लेअफको दौडबाट बाहिरिएको छ। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनको सामान्य योगफल तयार पारेको थियो।

पोखराका लागि युवराज सामराले ८४ रन बनाए, […]