Skip to main content
राजनीतिNepal Khabar

विराटनगरविरुद्ध पोखराले पहिले ब्याटिङ गर्ने, यस्तो छ प्लेइङ ११

Read the full story at Nepal Khabar

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ।कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान चमिका करुणारत्नेले टस जितेर ब्याटिङ रोजेपछि विराटनगरले बलिङ गर्ने भएको हो।प्लेअफ सम्भावना जीवित राख्न दुवै टोलीलाई जितको आवश्यकता छ।आजको खेलमा पोखराले हार भोगे प्लेअफ दौडबाट बाहिरिनेछ।विराटनगरले हार भोगे प्लेअफ यात्रा केही कमजोर हुनेछ।एनपीएलमा पोखरा र विराटनगर दुबै टोली छैटौँ खेल खेल्दै छन्।२ खेलमा जित र ३ खेलमा हार भ