रामायणले पहिलो दिन विश्वभरबाट १२७ करोड रूपैयाँ कमायो
Read the full story at DC Nepal

काठमाडौं । ‘रामायण’ चलचित्रले पहिलो दिन बक्स अफिसमा अत्यन्तै उत्कृष्ट सुरुवात गरेको छ। यो चलचित्रले भारतभित्र मात्र विभिन्न भाषाका २५,२०० शोहरूबाट कुल ६४.८५ करोड रूपैयाँ खुद सङ्कलन गर्न सफल भएको छ। रामायण भगवान रामको महागाथा हो, जहाँ उनले रावणको कब्जाबाट आफ्नी पत्नी सीतालाई मुक्त गराउन गर्ने प्रयास र दुई शक्तिहरू बीचको युद्धलाई प्रस्तुत गरिएको छ।
[…] काठमाडौं । ‘रामायण’ चलचित्रले पहिलो दिन बक्स अफिसमा अत्यन्तै उत्कृष्ट सुरुवात गरेको छ। यो चलचित्रले भारतभित्र मात्र विभिन्न भाषाका २५,२०० शोहरूबाट कुल ६४.८५ करोड रूपैयाँ खुद सङ्कलन गर्न सफल भएको छ। रामायण भगवान रामको महागाथा हो, जहाँ उनले रावणको कब्जाबाट आफ्नी पत्नी सीतालाई मुक्त गराउन गर्ने प्रयास र दुई शक्तिहरू बीचको युद्धलाई प्रस्तुत गरिएको छ।

More business
- सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको विशाल लक्ष्यNepal Khabar
- कर्णालीलाई हराउँदै दोस्रो स्थानमा उक्लियो सुदूरपश्चिमNepal Khabar
- डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजितOnlinekhabar (Nepali)
- मिलरको ९३ रनले पनि जोगिएन कर्णाली, सुदूरपश्चिम ३९ रनले विजयीSetopati
- यू-१९ : वीरेन्द्र सेहवागका छोराको अर्धशतकीय इनिङसले नेपालविरुद्ध भारत १० विकेटले विजयीBizmandu
- यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिनेThaha Khabar