Skip to main content
खेलकुदDC Nepal

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ

Read the full story at DC Nepal

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जना पक्राउ

काठमाडौं। प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने ४५ वर्षीय राजेश नगरकोटीसहित १० जनालाई पक्राउ गरेको हो। प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ५४० र छ बुक ताससहित पक्राउ गरेको हो।

त्यसैगरी, चितवन […]