Skip to main content
खेलकुदNepal Khabar

डेविड वार्नरले एनपीएलका बाँकी खेल नखेल्ने

Read the full story at Nepal Khabar

डेविड वार्नरले एनपीएलका बाँकी खेल नखेल्ने

अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल)का बाँकी खेल नखेल्ने भएका छन्। एनपीएलका लागि नेपाल आएका वार्नर मंगलबार फर्किएका छन्। काठमाडौं गोर्खाजमा आवद्ध वार्नरले सोमबार कर्णाली याक्सविरुद्ध खेलेका थिए।

एनपीएल तेस्रो संस्करणको उनको अन्तिम खेल भने स्मरणलायक रहेन। उनी एक रनमै आउट भएका थिए। काठमाडौंका लागि चार खेल खेलेका वार्नरले १२७ रन बनाएका छन्।

उनको उच्चतम स्कोर ६६ रन रहेको छ। यसअघि बंगलादेशी क्रिकेटर शकिब अल हसन पनि फर्किसकेका छन्। उनले पोखरा एभेन्जर्सबाट