Skip to main content
समाजDC Nepal

देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जना पक्राउ

Read the full story at DC Nepal

देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार मोरङको विराटनगर महानगरपालिका-१२ रोडशेषबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ प्रगतिटोलबाट दुई जना र ललितपुरको गोदावरी नगरपालिका-१४ बाट एक जना […] काठमाडौं। नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित नौ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाका विभिन्न क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।