Skip to main content
समाजOnlinekhabar (Nepali)

लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सुनसरी, धनुषा, सुर्खेत र कञ्चनपुरका विभिन्न स्थानबाट ९ जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ। सुनसरीको इटहरीमा २ सय ७० मिलिग्राम खैरो हेरोइनसहित २ जना, धनुषाको विदेहमा ६ सय ३० मिलिग्राम ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा नेपालगन्जबाट आउँदै गरेको गाडीमा सवार २ जनालाई ६ ग्राम १ सय ८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। त्यस्तै, कञ्चनपुरको बेलौरीमा ९ ग्राम ७ सय २० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

प्रहरीले यी सबै घटनामा संलग्न व्यक्तिहरूलाई विभिन्न मिति र समयमा पक्राउ गरेको जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।

In English

Nine arrested from various places in the country with narcotics

According to the Central News Room of the Nepal Police, nine people have been arrested with narcotics from various locations in Sunsari, Dhanusha, Surkhet, and Kanchanpur. In Itahari, Sunsari, two people were arrested with 270 milligrams of brown heroin, and in Videha, Dhanusha, one person was arrested with 630 milligrams of brown sugar. In Birgunj, Surkhet, two people traveling in a vehicle from Nepalgunj were arrested with 6 grams and 180 milligrams of brown heroin. Similarly, in Belauri, Kanchanpur, two people were arrested with 9 grams and 720 milligrams of brown heroin. The police stated that they arrested the individuals involved in all these incidents on various dates and times. Further investigation is underway into the arrested individuals.

Machine translation — the original above is the story as filed.