खेलकुदNepal Khabar
लुटपाटमा संलग्नलाई पक्राउ गर्न काठमाडौँ प्रहरीले चलायो गोली
Read the full story at Nepal Khabar
काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित गाम्छामा लुटपाटमा संलग्न अभियुक्तलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। बिहीबार साँझ जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले ३१ वर्षीय सुजन तामाङलाई एक राउन्ड गोली हानेर पक्राउ गरेको प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए।
पक्राउ परेका तामाङको घुँडामुनी गोली लागेको र उपचारका लागि ट्रमा सेन्टर लगिएको एसपी थापाले जानकारी दिए। उनी सुन लुटपाट तथा डलर साट्ने नाममा लुटपाट तथा ठगी गर्ने समूहको नाइके भएको प्रहरीको दाबी छ।
More sports
- Ranji Trophy: Aniketh and Rakshann’s last-wicket heroics win it for HyderabadThe Hindu
- Ronaldo in records: International milestones from the football iconAl Jazeera
- What new Kane deal means for England and the Premier League recordBBC
- प्रहरीमाथि धारिलो हतियारले आक्रमण गरी भाग्न खोज्ने युवकलाई गोली हानेर नियन्त्रणमाSetopati
- काठमाडौँको गोकर्णेश्वरमा गोली चल्योThaha Khabar
- लुम्बिनी लायन्स पछिल्ला १० खेलयता अपराजित, लगातार जितको रहस्य के?Bizmandu