Skip to main content
अर्थतन्त्रNepal Khabar

सिंहदरबारभित्र गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते

Read the full story at Nepal Khabar

सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन्।आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा सांसद गैरे घाइते भएकी हुन्।काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गाडीको ठक्करबाट घाइते भएकी गैरेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।ठक्कर दिने सोही गाडीले उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्