Skip to main content
अर्थतन्त्रNepal Khabar

पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जना

Read the full story at Nepal Khabar

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १६ जनाको नाम संक्षिप्त सूचीमा परेको छ।

पर्यटन बोर्डको सीईओ छनोट तथा नियुक्ति सिफारिस कार्यविधिअनुसार परेको आवेदनबाट मूल्यांकनपछि १६ जना संक्षिप्त सूचीमा परेका हुन्।

बोर्डको छनोट उपसमितिले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार आशुतोष प्रधान, उत्तम प्रसाद देवकोटा , टेक बहादुर महत, धर्मराज दवाडी, नोजल कोइराला, युविका भण्डारी, राजाराम के।सी।, राम चन्द्र सेढाइ, रोहिणी प्रसाद खनाल, लक्ष्मण गौतम, विनोद अर्याल, श्रद्धा श्रेष्ठ, श्री प्र