बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, छ जना घाइते
Read the full story at DC Nepal

धनगढी। बझाङ जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब १० बजेको समयमा केदारस्युँ गाउँपालिका-७ काँडाचौरतर्फ जाँदै गरेको ‘सु.प.प्र.०१–००१ च ४३७६’ नम्बरको जिप भित्री सडकखण्डमा अचानक ब्रेक फेल भई अनियन्त्रित हुँदै सडकबाट करिब १०० […] धनगढी।
बझाङ जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब १० बजेको समयमा केदारस्युँ गाउँपालिका-७ काँडाचौरतर्फ जाँदै गरेको ‘सु.प.प्र.०१–००१ च ४३७६’ नम्बरको जिप भित्री सडकखण्डमा अचानक ब्रेक फेल भई अनियन्त्रित हुँदै सडकबाट करिब १०० […] धनगढी। बझाङ जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान करिब १० बजेको समयमा केदारस्युँ गाउँपालिका-७ काँडाचौरतर्फ जाँदै गरेको ‘सु.प.प्र.०१–००१ च ४३७६’ नम्बरको जिप भित्री सडकखण्डमा अचानक ब्रेक फेल भई अनियन्त्रित हुँदै सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
More politics
- When fear, favour and fervour drive the systemKathmandu Post
- Improving disaster communicationKathmandu Post
- Ex-PM Nepal, ex-minister Rijal among 97 charged in Morang land swap scamKathmandu Post
- Floods push back Siddhababa tunnel opening to mid-JanuaryKathmandu Post
- Top takeaways from the US midterm electionsKathmandu Post
- Man critically injured in shooting in RautahatKathmandu Post