Skip to main content
राजनीतिDC Nepal3 outlets covering

भीमफेदी दुर्घटनाः गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

Read the full story at DC Nepal

भीमफेदी दुर्घटनाः गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका छ जना गुमाए

हेटौँडा। अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसकेका थिए।

बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। श्रीमती, छोराछोरी र दुई भाइसँगै गाउँ पुग्ने योजनाअनुसार उनी राति करिब १ बजे उठे।

श्रीमती पुनमदेवी यादवलाई पनि उठाए। त्यसपछि अवधेश छोराछोरीलाई तयार पारेर परिवारका सबै सदस्य ललितपुरको […]