समाजDC Nepal
घरमै सुतिरहेकी महिलामाथि हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु
Read the full story at DC Nepal

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाले ज्यान गुमाएकी छन्।
शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौरा आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेकी हुन्। प्रहरीका अनुसार गएराति निकुञ्जबाट आएको जंगली हात्तीले घरभित्रै आक्रमण गर्दा डगौराको घटनास्थलमै मृत्यु भएको हो।
More society
- रडले हानेर पत्नीको हत्या, पति पक्राउNepal Khabar
- सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्मNepal Khabar
- विपद्सँग जुध्न पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोडNepal Khabar
- Brazil electoral court fines Meta, sees no deliberate election biasThe Hindu
- Former Nizamabad police inspector convicted in corruption caseThe Hindu
- बम राखिएको धम्कीपछि इटालीका ३०० विद्यालय खाली, बेलायत र आयरल्यान्डमा पनि त्रासSetopati