Skip to main content
राजनीतिDC Nepal2 outlets covering

कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

Read the full story at DC Nepal

कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

वीरगन्ज (पर्सा)। पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ।

गएराति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी गरेको प्रहरीले जनाएको छ। आज बिहान कार्यालयमा कार्यरत कर्मचारीले मुख्य गेट खोलेर भित्र प्रवेश गर्दा आगजनी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आगजनीबाट महत्त्वपूर्ण कागजपत्र, शाखामा रहेका कुर्सी, टेबललगायत फर्निचर, […]