Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

पोखराका युवराज सम्राले बनाए अर्धशतक

Read the full story at Onlinekhabar (Nepali)

पोखराका युवराज सम्राले बनाए अर्धशतक

२६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

उनले ३२ बलमा ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाउँदै अर्धशक पूरा गरेका हुन् । उनले यसअघि कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका थिए ।

पोखराले टस जितेर विराटनगरविरुद्ध ब्याटिङ गरिरहेको छ ।