Skip to main content
राजनीतिDC Nepal

मुगुमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते, एकको अवस्था गम्भीर

Read the full story at DC Nepal

मुगुमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते, एकको अवस्था गम्भीर

मुगु। मुगुको सोरु गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोलामा बुधबार दिउँसो भएको बोलेरो जीप दुर्घटनामा पाँच जना घाइते भएका छन्।

सोरुकोटबाट भैलो खेल्ने टोली बोकेर तारापानीतर्फ जाँदै गरेको बा १८ च ४१८ नम्बरको उक्त जीप दिउँसो करिब १२ः५० बजे अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घटना हुँदा जिपमा चालकसहित कुल १२ जना […]