राजनीतिNepal Khabar2 outlets covering
बझाङमा जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, ६ गम्भीर घाइते
Read the full story at Nepal Khabar

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन्। केदारस्युँ गाउँपालिका-७ भामचौर डाँडाइजर सुडेधार खोलामा बुधबार बिहान पौने नौ बजेतिर से.
००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका-७ काँडाचौरका ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा केदारस्युँ गाउँपालिका-७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी
More politics
- पल्सर आरपीएम पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागिताNepal Khabar
- लत्रिँदै ट्रम्पले भने : ‘निर्वाचन नतिजा स्वीकार्छु, विपक्षीसँग मिलेर काम गर्छु’Nepal Khabar
- सम्झनाका तरेलीमा सुरेशराज शर्माNepal Khabar
- आज पनि बढ्यो सुनको भाउ, चाँदीको मूल्य निरन्तर गिरावटNepal Khabar
- प्रवासी नेपालीको पुँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारीNepal Khabar
- काठमाडौँमा एकैदिन ६०८ सवारी चालकमाथि कारबाहीNepal Khabar