राजनीतिOnlinekhabar (Nepali)
सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दै
Read the full story at Onlinekhabar (Nepali)

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर जनकपुरका कप्तान हरमीत सिंहलाई फिल्डिङको निम्तो दिएका छन्। २४ कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजनको आजको खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर जनकपुरका कप्तान हरमीत सिंहलाई फिल्डिङको निम्तो दिएका छन्। आजको खेलमा सुदूरपश्चिमले कुनै परिवर्तन गरेको छैन। उता जनकपुरले भने दुई परिवर्तन गरेको छ।
जनकपुरले स्फ हसन र परभेव हुसेन ईमोनको स्थानमा रायन बर्ल र ह्यारी टेक्टर पहिलो रोजाइमा खेलाएको छ।
More politics
- विजया दशमीका दिन पोल्यान्डमा बितेका द्रोणको शव भाइटीकाका दिन नेपाल आइपुग्दैNepal Khabar
- एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दैNepal Khabar
- ‘पाँच पाण्डव’ हेरेपछि हिन्दु धर्मगुरुहरूले भने : ‘हिन्दु धर्मलाई ठेस पुग्ने केही कुरा रहेनछ’Nepal Khabar
- गणेशमानको त्याग र आदर्शबाट कांग्रेसले पाठ सिक्नुपर्छ: प्रकाशमान सिंहNepal Khabar
- छठ मनाउन मधेस जाँदै गगन थापाNepal Khabar
- नेपाल सम्वत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्वहरू सम्मानितDC Nepal