Skip to main content
राजनीतिNepal Khabar

नवौँ ‘विराट एक्स्पो’ पुसमा गर्ने तयारी, थिम र मस्कट सार्वजनिक

Read the full story at Nepal Khabar

विराटनगरमा एक्स्पोको तयारी शुरु भएको छ। आगामी पुस २ देखि ११ गतेसम्म नवौँ संस्करणको 'विराट एक्स्पो २०२६' आयोजना हुन लागेको हो।

विराटनगर-१४ स्थित डिग्री क्याम्पस परिसरमा सञ्चालन हुने सो एक्स्पोको औपचारिक घोषणा गर्दै उद्योग संगठन मोरङले बुधवार थिम, मस्कट र अवधारणा सार्वजनिक गरेको हो।'द इकोसिस्टम अफ अपर्चुनिटिज' थिमका साथ आयोजना गर्न लागिएको एक्स्पोलाई परम्परागत व्यापार मेलाभन्दा फरक ढंगले अघि बढाइने आयोजकले जनाएको छ। उद्योग संगठन मोरङका अध्यक्ष नन्द किशोर राठी र एक्स्प