Skip to main content
राजनीतिSetopati

कट्रिना र विक्कीले पहिलो पटक सार्वजनिक गरे छोराको तस्बिर

Read the full story at Setopati

कट्रिना र विक्कीले पहिलो पटक सार्वजनिक गरे छोराको तस्बिर

तस्बिरमा विहान मुस्कुराउँदै दुवै हात उठाएर क्यामरातर्फ हेरिरहेका छन्। कट्रिना र विक्की छोराको दुवैतर्फ बसेर मुस्कुराइरहेका छन्। तस्बिरसँगै उनीहरूले लेखेका छन्, 'हाम्रो सबैभन्दा उज्यालो दीपावली। सबैलाई प्रेम, प्रकाश र खुसीको शुभकामना। – विक्की, कट्रिना र विहान। '