Skip to main content
राजनीतिDC Nepal2 outlets covering

भीमफेदी ईभी दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो, तीन जनाको पहिचान खुल्न बाँकी

Read the full story at DC Nepal

भीमफेदी ईभी दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो, तीन जनाको पहिचान खुल्न बाँकी

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको विद्युतीय (ईभी) माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनाग्रस्त उक्त गाडीमा चालकसहित कुल २० जना सवार रहेका थिए भने अन्य ६ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती […]