Skip to main content
वातावरणThaha Khabar

चितवन राष्ट्रिय निकुञ्जमा गौरमाथि बाघको आक्रमण, तस्वीरहरू

Read the full story at Thaha Khabar

चितवन राष्ट्रिय निकुञ्जमा गौरमाथि बाघको आक्रमण, तस्वीरहरू

काठमाडौं : पटिहानीस्थित टाइगरल्याण्ड रिसोर्टबाट निकुञ्जमा जंगल सफारीमा निस्किएका बेलायती पाहुना क्रिस्टोफर जोन्सले बाघले गौरलाई आक्रमण गरिरहेको रोमाञ्चक दृश्य आफ्नो क्यामेरामा यसरी कैद गरेका छन्।