रूस र युक्रेनबीच युद्धबिराम, मेलानिया ट्रम्पको घोषणा
Read the full story at DC Nepal

काठमाडौं । युक्रेन र रुसबीचको युद्धविरामका विषयमा भएको एक कार्यक्रममा अमेरिकाकी फस्ट लेडी मेलानिया ट्रम्पले ठूलो बयान दिएकी छिन्। उनका अनुसार ओलेश्की सहर र वरपरको खेरसन क्षेत्रमा युद्धविराम गराउनका लागि उनले ‘एक्सक्लुसिभ इन्टरमेडियरी’ अर्थात् विशेष मध्यस्थको भूमिका निभाइन्। मेलानियाका अनुसार रुस र युक्रेनले शुक्रबार, अक्टोबर २३ मा दुवै भाषामा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उनले दुवै […] काठमाडौं ।
युक्रेन र रुसबीचको युद्धविरामका विषयमा भएको एक कार्यक्रममा अमेरिकाकी फस्ट लेडी मेलानिया ट्रम्पले ठूलो बयान दिएकी छिन्। उनका अनुसार ओलेश्की सहर र वरपरको खेरसन क्षेत्रमा युद्धविराम गराउनका लागि उनले ‘एक्सक्लुसिभ इन्टरमेडियरी’ अर्थात् विशेष मध्यस्थको भूमिका निभाइन्। मेलानियाका अनुसार रुस र युक्रेनले शुक्रबार, अक्टोबर २३ मा दुवै भाषामा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उनले दुवै […] काठमाडौं । युक्रेन र रुसबीचको युद्धविरामका विषयमा भएको एक कार्यक्रममा अमेरिकाकी फस्ट लेडी मेलानिया ट्रम्पले ठूलो बयान दिएकी छिन्।
उनका अनुसार ओलेश्की सहर र वरपरको खेरसन क्षेत्रमा युद्धविराम गराउनका लागि उनले ‘एक्सक्लुसिभ इन्टरमेडियरी’ अर्थात् विशेष मध्यस्थको भूमिका निभाइन्। मेलानियाका अनुसार रुस र युक्रेनले शुक्रबार, अक्टोबर २३ मा दुवै भाषामा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उनले दुवै देशको प्रशंसा पनि गरिन्।
More world
- Midterm swing won’t change trajectory of US-China rivalrySouth China Morning Post
- Gold rush chokes traffic in Hyderabad’s Panjagutta on November 6; not enough sales say jewellersThe Hindu
- A Trump-Putin-Xi Summit? That Might Be Awkward for One of Them.The New York Times
- इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौंOnlinekhabar (Nepali)
- Bhullar edges out Baisoya in play-off, wins titleThe Hindu
- Two dead after bus crashes in France, officials sayBBC