इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं
Read the full story at Onlinekhabar (Nepali)

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बाघेरी कानीले अमेरिकाले आफ्ना प्रतिबद्धता व्यवहारमा पूरा गरेको देखिएपछि मात्रै नयाँ अध्याय सुरु गर्ने आधार तयार हुने बताएका हुन् । सरकारी प्रसारण संस्था आईआरआईबीसँग कुरा गर्दै बाघेरी कानीले भने, ‘इरानले अमेरिकाका व्यावहारिक कदम आफ्नै आँखाले देख्नुपर्छ ।
जब त्यस्ता कदम देखिन्छन्, तब मात्रै नयाँ अध्याय खोल्ने वातावरण बन्न सक्छ । ’ बाघेरी कानीका अनुसार इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको तीन घण्टा लामो भेटको मुख्य उद्देश्य सर्वोच्च नेता आयतोल्लाह मोज्तबा खामेनीको सन्देश पुर्याउनु थियो ।
उनले उक्त सन्देशमा द्विपक्षीय सहकार्यका लागि इरानका प्राथमिकताहरू समेटिएको र खामेनीको नेतृत्वमा इरान–रुस सम्बन्धको अवस्थाबारे मस्कोलाई स्पष्ट जानकारी गराइएको बताए ।
More world
- Trump left with ‘no good options’ to end Iran war following crushing US midterms defeatSouth China Morning Post
- GRAP 3 restrictions in Delhi: What is allowed and what is notThe Hindu
- Vattavada panchayat in Munnar imposes entry fee for tourist vehiclesThe Hindu
- Diwali 2026: Rajesh Pratap Singh wants to dress your homeThe Hindu
- Sharad Pawar's health improving, to be discharged on Saturday morning: SuleThe Hindu
- After milk price hike, Karnataka commuters face higher bus faresThe Hindu