Skip to main content
वातावरणDC Nepal

पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना

Read the full story at DC Nepal

पश्चिमी वायुको प्रभाव: हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम […] काठमाडौं।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ। यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम […] काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।

यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।