राजनीतिDC Nepal
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै
Read the full story at DC Nepal

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ ।
आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलले प्रतियोगिताको अंकतालिकामा पनि प्रभाव पार्नेछ ।
More politics
- Nepal’s high-value exports rise 23.85 percent in first quarterKathmandu Post
- For Mamta Kafle’s family, a guilty verdict is not enoughKathmandu Post
- PM asks lawmakers to advance Nepal’s interest in China tiesKathmandu Post
- More than 21,000 killed in road accidents in nine years, the state is least botheredKathmandu Post
- Sundarpur bids farewell to crash victims in mass funeralKathmandu Post
- US to resume flights after air traffic network failure sparks chaosKathmandu Post