Skip to main content
राजनीतिNepal Khabar4 outlets covering

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

Read the full story at Nepal Khabar

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

जनकपुर बोल्ट्सका बलर हाबी हुँदा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि १२१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १२० रनको योगफल तयार पारेको हो।

ब्रान्डोन म्याकमुलेनले बनाएको ३३ रन नै सुदूरपश्चिमका लागि उच्च स्कोर रह्यो। उनले २३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, थारिन्दु रत्नायकेले १६, आरिफ शेखले ११ र विनोद भण्डारीले १० रन थपे