राजनीतिOnlinekhabar (Nepali)
लागूऔषध र झैझगडा कमी गराउनेबारे सुरक्षा निकायसँग सांसद खनालको छलफल
Read the full story at Onlinekhabar (Nepali)

१२ कात्तिक, काठमाडौं । रास्वपा सांसद केपी खनालले आफ्नो निर्वाचन क्षत्रेको शान्ति सुरक्षाबारे प्रहरी र जिल्ला प्रशासनसँग छलफल गरेका छन् ।
निर्वाचन क्षेत्र कैलाली पुगेका उनले पूर्वी क्षेत्री लम्कीमा बढ्दै गएको आगूऔषध सेवन, कुलत र झैझगडा कमी गर्नका लागि प्रहरी नेतृत्व र प्रमुख जिल्ला अधिकारीसहितसँग छलफल गरेका हुन् । आफू निर्वाचित क्षेत्रमा सुरक्षाकर्मी कमी भएको भन्दै आफ्नै पहलमा बजेट व्यवस्थापन मिलाएर इलाका प्रहरी कार्यालय समेत बनाउन आफूले पहल गरेको सांसद खनालको भनाइ थियो ।
More politics
- कोप-३१ का लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री टर्की प्रस्थानNepal Khabar
- सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदनNepal Khabar
- न्यायाधीश भएपछि राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु: जनक पाण्डेNepal Khabar
- अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’Nepal Khabar
- अब इतिहासको कुरा मात्र गरेर हुँदैन: प्रकाशमान सिंहNepal Khabar
- एनपीएलमा डेविड वार्नरको अर्धशतकNepal Khabar