समाजThaha Khabar
बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
Read the full story at Thaha Khabar

काठमाडौं : नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।
सदाको घरबाट ५६ र मुखियाको घरबाट आठ गरी ६४ पोका गाँजा बरामद गरिएको जनाइएको छ।
More society
- Police detain political analyst Bharat Dahal in MorangKathmandu Post
- २० क्विन्टल गाँजासहित २ जना पक्राउNepal Khabar
- रक्सीले मातेपछि पत्नीको हत्या, घटनाको जानकारी दिन आफैँ गए प्रहरी कार्यालयNepal Khabar
- त्रिशूली–१ को सुरुङबाट निकालिएका २४ शव सनाखत भएनन्, प्रहरी आफन्तको खोजीमाNepal Khabar
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरानRatopati
- मिसेस वर्ल्ड नेपाल कात्तिक १४ मा छानिने, २२ महिला भिड्दैRatopati