Skip to main content
राजनीतिDC Nepal

उदयपुरका र धनुषाका भूमिहिनलाई लालपुर्जा वितरण, १२२ परिवार बने जग्गाधनी

Read the full story at DC Nepal

उदयपुरका र धनुषाका भूमिहिनलाई लालपुर्जा वितरण, १२२ परिवार बने जग्गाधनी

काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा रौतामाई गाँउपालिकाका ३९ भूमिहिन दलित, २६ भूमिहिन सुकुम्बासी, कटारी नगरपालिकाका ४ भूमिहिन दलित, ७ भूमिहिन सुकुम्बासी र बेलका नगरपालिकाका ८ भूमिहिन दलित, ३२ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले […] काठमाडौं ।

जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा रौतामाई गाँउपालिकाका ३९ भूमिहिन दलित, २६ भूमिहिन सुकुम्बासी, कटारी नगरपालिकाका ४ भूमिहिन दलित, ७ भूमिहिन सुकुम्बासी र बेलका नगरपालिकाका ८ भूमिहिन दलित, ३२ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले […] काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ ।

लालपुर्जा पाउनेमा रौतामाई गाँउपालिकाका ३९ भूमिहिन दलित, २६ भूमिहिन सुकुम्बासी, कटारी नगरपालिकाका ४ भूमिहिन दलित, ७ भूमिहिन सुकुम्बासी र बेलका नगरपालिकाका ८ भूमिहिन दलित, ३२ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी बनेका छन्।