Skip to main content
राजनीतिNepal Khabar

सहिद परिवारलाई घर हस्तान्तरण गरेर मकवानपुरमा जागरण अभियानको उद्घाटन

Read the full story at Nepal Khabar

नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारको लागि बनाएको आवास हस्तान्तरण गर्दै राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ।

आज एक समारोहकाबिच बागमती- ९ बेतिनीमा सहिद र बेपत्ता योद्धा निरन्तर र अर्जुनको सम्झना र सम्मानमा निर्माण गरिएको ३ कोठे घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानले सहिद परिवारलाई घर हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्न पाउनुको विशेष महत्व रहे