Skip to main content
राजनीतिDC Nepal

सत्ताबाट बाहिरिँदै नेतान्याहु, आइजेनकोटको पक्षमा बहुमत पुग्यो

Read the full story at DC Nepal

सत्ताबाट बाहिरिँदै नेतान्याहु, आइजेनकोटको पक्षमा बहुमत पुग्यो

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको बाटो सफा हुँदै गएको देखिन्छ। इजरायलको अरब पार्टी ‘जोइन्ट लिस्ट’ ले बेन्जामिन नेतन्याहूका प्रतिद्वन्द्वी गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ। ११ सिट जितेको जोइन्ट लिस्टले राष्ट्रपति इसाक हर्जोगसमक्ष अर्को प्रधानमन्त्रीको रूपमा ‘याशार पार्टी’ का अध्यक्ष गादी आइजेनकोटको नाम सिफारिस गर्ने बताएको छ। ‘राआम पार्टी’ ले यसअघि नै गादीलाई […] काठमाडौं ।

इजरायलमा नयाँ सरकार गठनको बाटो सफा हुँदै गएको देखिन्छ। इजरायलको अरब पार्टी ‘जोइन्ट लिस्ट’ ले बेन्जामिन नेतन्याहूका प्रतिद्वन्द्वी गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ। ११ सिट जितेको जोइन्ट लिस्टले राष्ट्रपति इसाक हर्जोगसमक्ष अर्को प्रधानमन्त्रीको रूपमा ‘याशार पार्टी’ का अध्यक्ष गादी आइजेनकोटको नाम सिफारिस गर्ने बताएको छ। ‘राआम पार्टी’ ले यसअघि नै गादीलाई […] काठमाडौं । इजरायलमा नयाँ सरकार गठनको बाटो सफा हुँदै गएको देखिन्छ।

इजरायलको अरब पार्टी ‘जोइन्ट लिस्ट’ ले बेन्जामिन नेतन्याहूका प्रतिद्वन्द्वी गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ। ११ सिट जितेको जोइन्ट लिस्टले राष्ट्रपति इसाक हर्जोगसमक्ष अर्को प्रधानमन्त्रीको रूपमा ‘याशार पार्टी’ का अध्यक्ष गादी आइजेनकोटको नाम सिफारिस गर्ने बताएको छ। ‘राआम पार्टी’ ले यसअघि नै गादीलाई समर्थन गर्ने घोषणा गरिसकेको छ।