राजनीतिNagarik News
आगामी संसद् बैठकमा श्रम संस्कृति पार्टीले भाँडभैलो मच्चाउने !
Read the full story at Nagarik News

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब बस्ने संसद् बैठकमा आफ्नो पार्टीले भाँडभैलो मच्चाउने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा छोटो स्टाटस लेख्दै उनले आउने सदन शान्त नहुने बताएका हुन्।
संसद्मा आफ्ना मुद्दाहरूलाई लिएर कडा रूपमा प्रस्तुत हुने तयारी गरेको जनाउँदै अध्यक्ष साम्पाङले सदनभित्र चर्को अवरोध र हलचल हुने चेतावनी दिएका हुन्। ‘आउने सदनमा भाँडभैलो हुन्छ’ अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्।
More politics
- पार्टीले आईजीपी फेर, सीडीओ फेर भनेर बिल्कुलै भन्दैन: रवि लामिछानेNepal Khabar
- मिस्रीले भेटे रविNepal Khabar
- काठमाडौंका बलर हाबी हुँदा सस्तैमा समेटियो विराटनगरNepal Khabar
- मिडियालाई अझै नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल अध्यादेश ल्याइयो: महासंघNepal Khabar
- विराटनगरमाथि काठमाडौँको सानदार जितNepal Khabar
- हसिनाले फेरि भनिन् : मृत्युदण्ड भए पनि डिसेम्बरमा स्वदेश फर्कन्छुNepal Khabar