Skip to main content
वातावरणDC Nepal

एनपीएल : चितवन बलिङमा

Read the full story at DC Nepal

एनपीएल : चितवन बलिङमा

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डौ गोर्खाज भिड्दैछन्।

कीर्तिपुर मैदानमा चितवनले टस जितेर बलिङ रोजेको छ। चितवन चार खेलबाट ५ अंकसहित चौथो स्थानमा छ।

काठमाडौं भने चार खेलबाट ३ जितका साथ दोस्रो स्थानमा छ। प्लेअफ स्थानमा पुग्ने सम्भावना जीवितै राख्न दुबै टोलीको लागि आजको […]