Skip to main content
राजनीतिDC Nepal

ढुवानी समस्या झेल्दै रसुवाका तरकारी कृषक, तुइनको सहारा (तस्बिरहरू)

Read the full story at DC Nepal

ढुवानी समस्या झेल्दै रसुवाका तरकारी कृषक, तुइनको सहारा (तस्बिरहरू)

रसुवा । रसुवाको गत्लाङमा उत्पादित बन्दाकोबी बजारसम्म पुर्‍याउन स्थानीय स्याफ्रुवेसीमा शनिबार तरकारी कृषकहरू तुइनको पालो पर्खेर बसेका देखिएका छन्।

भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले पुल बगाउँदा त्यस क्षेत्रमा यातायातलगायत ढुवानी सेवा प्रभावित भएको छ। पुल नहँुदा किसानले आफ्ना उत्पादन तुइनकै माध्यमबाट बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता बेहोरिरहेका छन्।

समयमै बजारसम्म नपुग्दा उनका उत्पादन कुहिएर […]